बेलायतलाई चीनको चेतावनी– दक्षिण चीन सागरमा ‘अनुचित कार्य’ नगर बीबीसी।चीनले युद्धपोत क्वीन एलिजाबेथ दक्षिण चीन सागरमा प्रवेश गर्दा कुनै ‘अनुचित कार्य’ नगर्न बेलायतलाई चेतवानी दिएको छ।सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले भनेको छ,“चिनियाँ सैनिकको समुन्द्री युद्धको तयारी उच्च अवस्था छ।” दक्षिण चीन सागर हुँदै जापानतर्फ जाने बेलायती युद्धपोत क्वीन एलिजाबेथको गतिविधिलाई चीनले नजिकबाट नियाल्ने बताएको छ। उपिनिवेशकालीन धङधङीबाट बेलायत अझै बाहिर निस्कन नसकेको आरोप चीनले लगाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्