तेल ट्याङ्करमा भएको घातक आक्रमणमा इरान संलग्न भएको इजरायलको आरोप बीबीसी। इजरायलले एक ब्रिटिश र अर्का रोमेनियाली नागरिकको ज्यान जानेगरी तेल ट्याङ्करमा भएको आक्रमणमा इरान संलग्न भएको आरोप लगाएको छ। लन्डन मुख्यालयमा रहेको कम्पनी जोडिआक मेरिटाइमले सञ्चालन गरेको एमभी मर्सर स्ट्रीट नामक ट्याङ्कर ओमानको तटीय क्षेत्रबाट अरब सागरतर्फ गइरहेको बेला बिहीबार उक्त घटना भएको थियो। इजरायलका पानीजहाज उद्यमी एआल उक्त कम्पनीले के भएको हो पत्ता लगाउन काम गरिरहेको जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्