ट्विटरले एआईले भेदभाव गरेको बग फेला पार्नेलाई बाउन्टी दिने एजेन्सी। आफ्नै एआईमार्फत तस्बिरमा भेदभाव भएको आरोप खेपिरहेको ट्विटरले बग पत्ता लगाएर पठाउनेलाई बाउन्टी दिने भएको छ। एआईले गोरा र काला जातीमा भेदभाव गरेको आरोप खेप्दै आएको ट्विटरले सो साबित हुने बग पत्ता लगाएर कसैले पठाएमा उसलाई बाउन्टी दिने घोषणा गरेको हो। उक्त बग (समस्या) पत्ता लगाउनेलाई ३ हजार ५ सय अमेरिकी डलरसम्म बाउन्टी दिने ट्विटरले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्