भारतले अब एक महिना राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्षता गर्ने बीबीसी।भारतले भोलि (अगष्ट २) बाट एक महिना संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्षता गर्ने भएको छ।सुरक्षा परिषद्को अस्थायी सदस्य भएको भारतले अगष्ट महिनाभरी सुरक्षा परिषदमा अध्यक्षको भूमिका निर्वाह गर्नेछ। १५ देश सदस्य रहेको सुरक्षा परिषदमा आफ्नो अध्यक्षताको बेला आतंकवाद विरुद्ध, शान्ति बहाली र समुन्द्री सुरक्षालाई प्राथमिकता दिने भारतले जनाएको छ।अध्यक्ष भएकोमा रुस, फ्रान्स लगायत देशले भारतलाई बधाई समेत दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्