ब्राजिलमा दुर्लभ घटनाः ६४ वर्षमा पहिलो पटक गर्मीमा हिउँ आँधी, ४३ सहर हिउँले ढाकिए एजन्सी। विश्वका धेरैजसो स्थानमा अत्याधिक गर्मी भइरहेको बेला ब्राजिलमा भने दुर्लभ घटना भएको छ। ६४ वर्षको अवधिमा पहिलोपटक ब्राजिलमा गर्मी मौसममा हिउँ आँधी आएको छ। हिउँ आँधिले अहिले ब्राजिलका ४३ वटा सहरका धेरै भाग हिउँले ढोकेको छ। सहरमा तीन इन्च हिउँ जमेको बताइएको छ। ती सहरमा तापक्रम पनि माइनस ८ डिग्रीसम्म पुगेको छ। यसले गर्मीको समयमा ब्राजिलमा जाडो बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्