काभ्रे। सरकारले अब ठूला क्षमताका जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिने भएको छ।

१० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा गर्न ठूला आयोजनालाई जोड दिइएको हो।

रामेछाप र काभ्रेको सीमानामा पर्ने जलाशययुक्त सुनकोशी-२ र सुनकोशी-३ आयोजनास्थल भ्रमणमा आएका उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले मुलुकको औद्योगीकरण र व्यवसायीकरणका लागि आवश्यक विद्यु्त देशभित्रै उत्पादन गर्ने र बढी भएको छिमेकी मुलुकमा बिक्री गर्ने लक्ष्यसहित सरकारले ठूला आयोजनामा ध्यान केन्द्रित गरेको बताए।

उर्जा क्षेत्रलाई वर्तमान सरकारले मुलुक समृद्धिको महत्वपूर्ण आधार मानेको चर्चा गर्दै मन्त्री पुनले त्यसैअनुसार लगानी गरिने स्पष्ट पारे।

अपर तामाकोसीदेखि सुनकोशी-१, सुनकोशी-२, सुनकोशी-३ र कोशी उच्चबाँधमा निर्माण हुने ड्याम भारतको कोलकातासँग जोडेर पानीजहाजसमेत चलाउन सकिने मन्त्री पुनले बताएका छन्।

मन्त्री पुनले सुनकोशी–२ र ३ को बहुआयामिक महत्व रहेको र ती आयोजना निर्माण हुँदा मुलुकलाई मात्र फाइदा पुग्ने नभई स्थानीयको जीवनस्तर बदलिने भएकाले सहयोगको आग्रह गरे।

आयोजना निर्माण गर्दा सरकारले घर तथा खेतीयोग्य जमिन गुमाउने परिवारलाई उचित मुआब्जा दिने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने तथा उचित पुनर्बास गराइने उनले प्रतिबद्धता जनाएका छन्।

सुनकोशी-३ आयोजना

सुनकोशी– ३ को पहिचान तथा प्रारम्भिक अध्ययन जापानी सहयोग नियोग ( जाइका) सन् १९८५ मा गरेका हो।

अध्ययनले सुनकोशी–३ का लागि साविकको मदनकुडारी गाविसको पार्सेल नजिकैबाट १४० मिटरको बाँध बनाएर ५३६ मेगावाट विद्युत उत्पादन गर्न सकिने औंल्याएको थियो।

तर, विद्युत विकास विभागले गरिरहेको पछिल्लो अध्ययनले सुनकोशी-३ बाट ६४० मेगावाट विद्युत उत्पादन हुन सक्ने देखिएको छ।

परामर्शदाता कम्पनी चीनको जेभी अफ सांघाई इन्भेष्टिगेशन, डिजाइन एण्ड सिसर्च इन्ष्टिच्युट (सीआइडीआरआई) र नेपालको इन्भाइरोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट प्रा.लि. मार्फत बैशाख २०७४ देखि अध्ययन भइरहेको छ।

विद्युत विकास विभागका महानिर्देशक नवीन सिंहले बाँधस्थल लुभुघाटमा सार्दा आयोजनाको लागत सस्तो हुने बताएका छन्।

सुनकोशी–३ को बाँधस्थल काभ्रेको तिमाल गाउँपालिका लुभुघाट र रामेछापको सोनापाती गाउँपालिकाको सीमामा निर्माण हुन्छ।

१६६ मिटर उचाई र ६५० मिटर लम्बाइको ड्याम निर्माण हुने आयोजनाले जनाएको छ । जलासय करीब ३० किलोमिटर लामो निर्माण हुन्छ।

आयोजनको विद्युत गृह काभ्रेको तिमाल गाउँपालिका–९ तित्रेटारमा बन्नेछ।  यस आयोजनाले करीब एक हजार जनसंख्या पूर्णरुपमा विस्थापित हुनेछन्।

आयोजनाका लागि चार हजार २०० हेक्टर जमिन प्रयोग हुन्छ। आयोजनाले काभ्रेको दोलालघाट बजार पूरै डुबानमा पर्छ।

सुनकोशी–२ आयोजना

सुनकोशी-२ को जडित क्षमता ९५० मेगावाट हो । उक्त आयोजानबाट  सिन्धुलीको खुर्कोट र रामेछाप सदरमुकाम मन्थली पूर्णरुपमा डुबानमा पर्छ।

बाँधस्थल सिन्धुली र रामेछापको सीमानामा पर्ने पुडुलेमा रहनेछ।

करीब १६० मिटर उचाई र ४५० मिटर लम्बाइको ड्याम निर्माण हुने आयोजनाले जनाएको छ। जलाशयको लम्बाइ ५३ किलोमिटर छ।

यस्तै एक हजार १०० मिटरको सुरुङ निर्माण गरी च्याखुटारमा विद्युत गृह हुनेछ।

जलाशयको क्षेत्र घर, बस्ती र खोला बगरसमेत छ हजार ३०० हेक्टर हुनेछ ।

" /> काभ्रे। सरकारले अब ठूला क्षमताका जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिने भएको छ।

"> सरकारको ध्यान ठूला विद्युत आयोजनामा: Dekhapadhi
सरकारको ध्यान ठूला विद्युत आयोजनामा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्