काठमाडौं। संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले संसारभर ४७ करोड मानिस बेरोजगार वा अर्धरोजगार भएको जनाएको छ। संघले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले तयार पारेको ‘वर्ल्ड इम्प्लोयमेन्ट एन्ड सोसियल आउटलुकः ट्रेन्ड्स २०२०’ नामक प्रतिवेदन सार्वजनिक गरेको हो।
प्रतिवेदनका अनुसार १८ करोड ८० लाख मानिस बेरोजगार छन्। १६ करोड ५० लाखले कामअनुसारको ज्याला पाएका छैनन् र १२ करोड मानिससँग श्रम बजारसम्मको पहुँच नै छैन। अर्थात् समग्रमा ४७ करोड मानिस बेरोजगारीका कुनै न कुनै पक्षबाट प्रभावित छन्। यसको अर्थ हो, विश्वभर रहेको श्रम शक्तिको १३ प्रतिशत बेरोजगारीबाट पीडित छ।
प्रतिवेदनका अनुसार, पछिल्लो ९ वर्षमा विश्वव्यापी बेरोजगारी तुलनात्मकरूपमा स्थिर थियो। तर, विश्व आर्थिक वृद्धिदर घट्दै गइरहेछ र विश्वव्यापीरूपमा श्रम शक्ति बढ्दै गइरहेछ। नयाँ रोजगारी सिर्जना हुन सकिरहेको छैन। प्रतिवेदनले सन् २०२० मा २५ लाख थप मानिस बेरोजगार हुने अनुमान गरेको छ।
“करोडौं कामदार जनताका लागि काम गरेर बाँच्न मुस्किल भइरहेछ”, आईएलओका महानिर्देशक गाय राइडर भन्छन्, “कामसम्बन्धी असमानता र बहिस्करणका कारण मानिसहरू योग्यताअनुसारको काम र सुन्दर भविष्यबाट वञ्चित भइरहेछन्।”
असमानता पनि बढ्दो
प्रतिवेदनले श्रम बजारको असमानता पनि अध्ययन गरेको छ। यो अध्ययनले विश्वभर पहिले सोचेभन्दा बढी मात्रामा आयमा असमानता बढिरहेको देखाएको छ। खासगरी विकासशील देशमा यस्तो असमानता बढी छ।
विश्वभरि नै, श्रममा खर्च हुने राष्ट्रिय आय सन् २००४ देखि २०१७ सम्ममा ५४ प्रतिशतबाट ५१ प्रतिशतमा झरेको छ। प्रतिवेदनले २०२० देखि २०२१ मा वर्किङ पोभर्टी (कामकाजी गरिबी) बढ्ने अनुमान समेत गरेको छ।
एक घरमा एक जना मात्र रोजगार छ र उसले दैनिक ३.२० अमेरिकी डलर (करीब ३६५ रूपैयाँ) भन्दा कम कमाउँछ भने उसलाई वर्किङ पुअर (कामकाजी गरिब) मानिन्छ। अहिले संसारभर यस्ता कामकाजी गरीब ६३ करोड छन् अर्थात् विश्वभर काम गर्ने सक्ने उमेरका हरेक पाँचजनामा एकजना कामकाजी गरीब हो।
प्रतिवेदनले लिंग, उमेर र भौगोलिक आधारमा पनि असमानताको अध्ययन गरेको छ।
१५ देखि २४ वर्ष उमेरसमूहका मध्ये २६ करोड ७० लाख बेरोजगार छन्। श्रमबजारमा महिलाको सहभागीता जम्मा ४७ प्रतिशत छ। अर्थात् पुरुषभन्दा २७ प्रतिशत कम उपस्थिति छ।
प्रतिवेदनले बढ्दो व्यापार प्रतिबन्ध र संरक्षणवादले बेरोजगारी बढाउन प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्ने स्पष्ट पारेको छ।
बढ्न सक्छ सामाजिक असन्तुष्टि
प्रतिवेदनले बेरोजगारी र असमानताले समाजमा पार्न सक्ने प्रभाव पनि अध्ययन गरेको छ। बेरोजगारी र अर्धरोजगारीले सामाजिक असन्तुष्टि बढाउन मुख्य भूमिका खेल्ने प्रतिवेदनमा उल्लेख छ।
“अहिलेको श्रम बजारको अवस्थाले सामाजिक सद्‍भाव बिथोल्न महत्त्वपूर्ण भूमिका खेल्दैछ”, चिली र लेबनानमा भएको प्रदर्शनलाई इंगित गर्दै रायडरले बताए।
“हामीले जस्तो गर्न खोजिरहेका थियौं, सकिरहेका छैनौं”, रायडरले भने, “परिस्थिति हामीले सोचेभन्दा निकै खराब छ।”
- आईएलओ वेबसाइट र प्रतिवेदनमा आधारित।
" /> काठमाडौं। संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले संसारभर ४७ करोड मानिस बेरोजगार वा अर्धरोजगार भएको जनाएको छ। संघले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले तयार पारेको ‘वर्ल्ड इम्प्लोयमेन्ट एन्ड सोसियल आउटलुकः ट्रेन्ड्स २०२०’ नामक प्रतिवेदन सार्वजनिक गरेको हो।
प्रतिवेदनका अनुसार १८ करोड ८० लाख मानिस बेरोजगार छन्। १६ करोड ५० लाखले कामअनुसारको ज्याला पाएका छैनन् र १२ करोड मानिससँग श्रम बजारसम्मको पहुँच नै छैन। अर्थात् समग्रमा ४७ करोड मानिस बेरोजगारीका कुनै न कुनै पक्षबाट प्रभावित छन्। यसको अर्थ हो, विश्वभर रहेको श्रम शक्तिको १३ प्रतिशत बेरोजगारीबाट पीडित छ।
प्रतिवेदनका अनुसार, पछिल्लो ९ वर्षमा विश्वव्यापी बेरोजगारी तुलनात्मकरूपमा स्थिर थियो। तर, विश्व आर्थिक वृद्धिदर घट्दै गइरहेछ र विश्वव्यापीरूपमा श्रम शक्ति बढ्दै गइरहेछ। नयाँ रोजगारी सिर्जना हुन सकिरहेको छैन। प्रतिवेदनले सन् २०२० मा २५ लाख थप मानिस बेरोजगार हुने अनुमान गरेको छ।
“करोडौं कामदार जनताका लागि काम गरेर बाँच्न मुस्किल भइरहेछ”, आईएलओका महानिर्देशक गाय राइडर भन्छन्, “कामसम्बन्धी असमानता र बहिस्करणका कारण मानिसहरू योग्यताअनुसारको काम र सुन्दर भविष्यबाट वञ्चित भइरहेछन्।”
असमानता पनि बढ्दो
प्रतिवेदनले श्रम बजारको असमानता पनि अध्ययन गरेको छ। यो अध्ययनले विश्वभर पहिले सोचेभन्दा बढी मात्रामा आयमा असमानता बढिरहेको देखाएको छ। खासगरी विकासशील देशमा यस्तो असमानता बढी छ।
विश्वभरि नै, श्रममा खर्च हुने राष्ट्रिय आय सन् २००४ देखि २०१७ सम्ममा ५४ प्रतिशतबाट ५१ प्रतिशतमा झरेको छ। प्रतिवेदनले २०२० देखि २०२१ मा वर्किङ पोभर्टी (कामकाजी गरिबी) बढ्ने अनुमान समेत गरेको छ।
एक घरमा एक जना मात्र रोजगार छ र उसले दैनिक ३.२० अमेरिकी डलर (करीब ३६५ रूपैयाँ) भन्दा कम कमाउँछ भने उसलाई वर्किङ पुअर (कामकाजी गरिब) मानिन्छ। अहिले संसारभर यस्ता कामकाजी गरीब ६३ करोड छन् अर्थात् विश्वभर काम गर्ने सक्ने उमेरका हरेक पाँचजनामा एकजना कामकाजी गरीब हो।
प्रतिवेदनले लिंग, उमेर र भौगोलिक आधारमा पनि असमानताको अध्ययन गरेको छ।
१५ देखि २४ वर्ष उमेरसमूहका मध्ये २६ करोड ७० लाख बेरोजगार छन्। श्रमबजारमा महिलाको सहभागीता जम्मा ४७ प्रतिशत छ। अर्थात् पुरुषभन्दा २७ प्रतिशत कम उपस्थिति छ।
प्रतिवेदनले बढ्दो व्यापार प्रतिबन्ध र संरक्षणवादले बेरोजगारी बढाउन प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्ने स्पष्ट पारेको छ।
बढ्न सक्छ सामाजिक असन्तुष्टि
प्रतिवेदनले बेरोजगारी र असमानताले समाजमा पार्न सक्ने प्रभाव पनि अध्ययन गरेको छ। बेरोजगारी र अर्धरोजगारीले सामाजिक असन्तुष्टि बढाउन मुख्य भूमिका खेल्ने प्रतिवेदनमा उल्लेख छ।
“अहिलेको श्रम बजारको अवस्थाले सामाजिक सद्‍भाव बिथोल्न महत्त्वपूर्ण भूमिका खेल्दैछ”, चिली र लेबनानमा भएको प्रदर्शनलाई इंगित गर्दै रायडरले बताए।
“हामीले जस्तो गर्न खोजिरहेका थियौं, सकिरहेका छैनौं”, रायडरले भने, “परिस्थिति हामीले सोचेभन्दा निकै खराब छ।”
- आईएलओ वेबसाइट र प्रतिवेदनमा आधारित।
"> विश्वभर आधा अर्ब मानिस बेरोजगार छन्, असमानता बढ्दैछ : Dekhapadhi
विश्वभर आधा अर्ब मानिस बेरोजगार छन्, असमानता बढ्दैछ
काठमाडौं। संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले संसारभर ४७ करोड मानिस बेरोजगार वा अर्धरोजगार भएको जनाएको छ। संघले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले तयार पारेको ‘वर्ल्ड इम्प्लोयमेन्ट एन्ड सोसियल आउटलुकः ट्रेन्ड्स २०२०’ नामक प्रतिवेदन सार्वजनिक गरेको हो।
प्रतिवेदनका अनुसार १८ करोड ८० लाख मानिस बेरोजगार छन्। १६ करोड ५० लाखले कामअनुसारको ज्याला पाएका छैनन् र १२ करोड मानिससँग श्रम बजारसम्मको पहुँच नै छैन। अर्थात् समग्रमा ४७ करोड मानिस बेरोजगारीका कुनै न कुनै पक्षबाट प्रभावित छन्। यसको अर्थ हो, विश्वभर रहेको श्रम शक्तिको १३ प्रतिशत बेरोजगारीबाट पीडित छ।
प्रतिवेदनका अनुसार, पछिल्लो ९ वर्षमा विश्वव्यापी बेरोजगारी तुलनात्मकरूपमा स्थिर थियो। तर, विश्व आर्थिक वृद्धिदर घट्दै गइरहेछ र विश्वव्यापीरूपमा श्रम शक्ति बढ्दै गइरहेछ। नयाँ रोजगारी सिर्जना हुन सकिरहेको छैन। प्रतिवेदनले सन् २०२० मा २५ लाख थप मानिस बेरोजगार हुने अनुमान गरेको छ।
“करोडौं कामदार जनताका लागि काम गरेर बाँच्न मुस्किल भइरहेछ”, आईएलओका महानिर्देशक गाय राइडर भन्छन्, “कामसम्बन्धी असमानता र बहिस्करणका कारण मानिसहरू योग्यताअनुसारको काम र सुन्दर भविष्यबाट वञ्चित भइरहेछन्।”
असमानता पनि बढ्दो
प्रतिवेदनले श्रम बजारको असमानता पनि अध्ययन गरेको छ। यो अध्ययनले विश्वभर पहिले सोचेभन्दा बढी मात्रामा आयमा असमानता बढिरहेको देखाएको छ। खासगरी विकासशील देशमा यस्तो असमानता बढी छ।
विश्वभरि नै, श्रममा खर्च हुने राष्ट्रिय आय सन् २००४ देखि २०१७ सम्ममा ५४ प्रतिशतबाट ५१ प्रतिशतमा झरेको छ। प्रतिवेदनले २०२० देखि २०२१ मा वर्किङ पोभर्टी (कामकाजी गरिबी) बढ्ने अनुमान समेत गरेको छ।
एक घरमा एक जना मात्र रोजगार छ र उसले दैनिक ३.२० अमेरिकी डलर (करीब ३६५ रूपैयाँ) भन्दा कम कमाउँछ भने उसलाई वर्किङ पुअर (कामकाजी गरिब) मानिन्छ। अहिले संसारभर यस्ता कामकाजी गरीब ६३ करोड छन् अर्थात् विश्वभर काम गर्ने सक्ने उमेरका हरेक पाँचजनामा एकजना कामकाजी गरीब हो।
प्रतिवेदनले लिंग, उमेर र भौगोलिक आधारमा पनि असमानताको अध्ययन गरेको छ।
१५ देखि २४ वर्ष उमेरसमूहका मध्ये २६ करोड ७० लाख बेरोजगार छन्। श्रमबजारमा महिलाको सहभागीता जम्मा ४७ प्रतिशत छ। अर्थात् पुरुषभन्दा २७ प्रतिशत कम उपस्थिति छ।
प्रतिवेदनले बढ्दो व्यापार प्रतिबन्ध र संरक्षणवादले बेरोजगारी बढाउन प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्ने स्पष्ट पारेको छ।
बढ्न सक्छ सामाजिक असन्तुष्टि
प्रतिवेदनले बेरोजगारी र असमानताले समाजमा पार्न सक्ने प्रभाव पनि अध्ययन गरेको छ। बेरोजगारी र अर्धरोजगारीले सामाजिक असन्तुष्टि बढाउन मुख्य भूमिका खेल्ने प्रतिवेदनमा उल्लेख छ।
“हामीले जस्तो गर्न खोजिरहेका थियौं, सकिरहेका छैनौं”, रायडरले भने, “परिस्थिति हामीले सोचेभन्दा निकै खराब छ।”
- आईएलओ वेबसाइट र प्रतिवेदनमा आधारित।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्