काठमाडौं। भोलि, ९ माघमा हुने  राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ।

सात वटै प्रदेशमा निर्वाचन सामाग्री र आवश्यक जनशक्ति पुगिसकेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार ९ माघ बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म सातै प्रदेशमा तोकिएका मतदानस्थलमा मतदान हुनेछ।

मतदामा प्रदेश सभा सदस्य (५५०) र स्थानीय तहका प्रमुख/उपप्रमुख (एक हजार ५०६) सभागी हुनेछन्। मतदाताहरू आज साँझसम्म सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नेछन्।

आयोगले प्रदेश–१ का लगि मोरङको विराटगर, प्रदेश–२ का लागि धनुषाको जनकपुर, बागमती प्रदेशका लागि ललितपुरको ललितपुर र गण्डकी प्रदेशका लागि पोखरामा निर्वाचन केन्द्र तोकेको छ।

यस्तै, प्रदेश–५ का लागि दाङको घोराही, कर्णाली प्रदेशका लागि वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि डोटीको सिलगढीमा मतदान केन्द्र तोकिएको छ।

आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार एउटा मतदानस्थलमा दुई वटा मतदान केन्द्र हुनेछन्। प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको श्रेष्ठले देखापढीलाई बताए।

निर्वाचनमा नेकपाका १६, नेपाली कांग्रेसका १६, समाजवादी पार्टीका सात, राष्ट्रिय जनता पार्टी नेपालका दुई, नेपाल मजदुर किसान पार्टीका दुई र राष्ट्रिय जनमोर्चाका दुई जना गरी जम्मा ४५ जना उम्मेद्‌वार छन्।

राष्ट्रिय सभामा २० फागुनदेखि रिक्त हुने १८ पदका लागि निर्वाचन हुन लागेको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेका डा. युवराज खतिवडा (अर्थमन्त्री) को पदावधि पनि २० फागुनमै सकिंदैछ।

रिक्त हुने जम्मा १९ पदमा १८ जना निर्वाचित भएर आउनेछन् भने एकजनालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछिन्।

निर्वाचनमा नेकपा-राजपा र कांग्रेस-समाजवादीले तालमेल गरेका छन्। प्रदेश-२ मा रिक्ता चार पदका लागि नेकपा-राजपाले दुई/दुई र कांग्रेस-समाजवादीले दुई/दुई पदका लागि तालमेल गरेका छन्।

सातवटा प्रदेशमा महिला समूहतर्फ सात, दलित समूहतर्फ दुई, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ दुई र अन्य समूहतर्फ सात पदका लागि निर्वाचन हुनेछ।

जसमा महिला समूहतर्फ १६, दलित समूहतर्फ पाँच, अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ पाँच र अन्य समूहतर्फ १९ जना उम्मेद्‌वार कायम भएका आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए।

आयोगले २५ पुसमा राष्ट्रिय सभाका उम्मेद्‌वार रहरूलाई चुनाव चिन्ह प्रदान गरेको थियो।

" /> काठमाडौं। भोलि, ९ माघमा हुने  राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ।

"> पूरा भयो राष्ट्रिय सभा निर्वाचनको तयारी: Dekhapadhi
पूरा भयो राष्ट्रिय सभा निर्वाचनको तयारी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्