प्रहरीद्वारा देशका विभिन्न स्थानबाट हतियार बरामद काठमाडौं।नेपाल प्रहरीले बर्सेनि ठूलो संख्यामा अवैध हातहतियारहरु बरामद गर्ने गरेको छ।गत आर्थिक वर्ष २०७७/७८ मा प्रहरीले देशका विभिन्न स्थानबाट ९३ थान साना हतियार, ४६२ थान ठूला हतियार,१ हजार ६१७ थान गोली र ५७ वटा म्याग्जिन बरामद गरेको छ।अघिल्लो आर्थिक वर्षमा ११० थान साना हतियार, २०४ थान ठूला हतियार, ५ हजार ८१५ थान गोली र १०९ म्याग्जिन बरामद गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्