क्यानडा जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिन्होस, नत्र १८ लाख ७८ हजार जरिवाना तिर्नुपर्ला एजेन्सी।काम विशेषले क्यानडा जाँदै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोला।कोरोना खोप नलगाई, नक्कली कोरोना परीक्षण गरेको कागजात लिएर पुग्नु भयो भने ठूलै जरिवाना तिर्नुपर्ने हुन्छ।हो,क्यानडाले हालै मात्र दुई अमेरिकी नागरिकलाई यस्तै सजाय गरेको छ।टोरन्टो विमानस्थलमा कोरोना खोप र परीक्षणको नक्कली कागजात पेस गरेपछि क्यानडाले उनीहरु प्रत्येकलाई १९ हजार ७२० क्यानेडियन डलर (१८ लाख ७८ हजार रुपैयाँ) जरिवाना गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्