भारतीय जेलमा थुनिएका छन् ३ लाख ३० हजार विचाराधीन मुद्दाका कैदी बीबीसी।भारतका केन्द्रीय गृहराज्यमन्त्री नित्यानन्द रायले भारतका जेलमा ३ लाख ३० हजार विचाराधीन कैदीहरु रहेको बताएका छन्।उनले राज्यसभामा भने,‘२०१९ डिसेम्बर ३१ सम्म भारतका जेलमा थुनिने बैन्दीको संख्या ४ लाख ७८ हजार ६ सय थियो । यीमध्ये १ लाख ४४ हजार १२५ जना दोषी ठहर भइसकेका छन्।बाँकी ३ लाख ३० हजार ४८७ कैदी विचाराधीन हुन्। यीमध्ये १९ हजार ९१३ जना महिला छन्।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्