कोरोना महामारीमा महिला तथा बालबालिकासम्बन्धी अपराधका घटनामा उल्लेख्य वृद्धि काठमाडौं।कोरोना महामारीको समयमा नेपालमा महिला तथा बालबालिका सम्बन्धी अपराधका घटनामा उल्लेख्य वृद्धि भएको छ।नेपाल प्रहरीकाअनुसार आर्थिक वर्ष २०७७/७८ मा महिला तथा बालबालिका सम्बन्धी १८ हजार ९३७ वटा अपराधका घटना भएका छन्।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा यो संख्या १५ हजार ८३० थियो।अघिल्लो वर्षको तुलनामा गत वर्ष ३ हजार १०७ वटा महिला तथा बालबालिका सम्बन्धी अपराधका घटना बढी भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्