वैदेशिक रोजगारीमा गएकाहरुको मृत्यु के कारणले हुन्छ ? काठमाडौं।वैदेशिक रोजगार बोर्डको सचिवालयकाअनुसार गत आर्थिक वर्ष २०७७/७८मा विश्वका २७ देशमा १ हजार २४२ जना नेपालीको मृत्यु भएको छ।उनीहरुमध्ये ४२७ जना विभिन्न रोग, १०४ जना हृदयघात,११९ जनाको सडक दुर्घटना, २६ जनाको कार्यस्थल दुर्घटना, १४० जना आत्महत्या,२ जना हत्या, १७१ जना प्राकृतिक र अन्य कारण २४८ जनाको मृत्यु भएको बोर्डले जानकारी दिएको छ।५ जनाको भने मृत्युको कारण पत्ता लागिसकेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्