क्यूआर कोडसहितको डिजिटल खोपकार्ड, लिने कसरी ? काठमाडौं। वैदेशिक रोजगारी,अध्ययन तथा भ्रमणका लागि विदेश जानेका लागि सरकारले क्यूआर कोडसहितको खोपकार्ड जारी गर्न थालेको छ। क्यूआर कोडसहितको खोपकार्डका लागि भ्याक्सिन डट एमओएचपी डट गभरमेन्ट डट कम) मा गई विवरण तथा कागजात अपलोड गर्नुपर्ने हुन्छ। राहदानी, खोप कार्ड, हालसालै खिचिएको पासपोर्ट साइजको फोटोलगायतका कागजात आवश्यक पर्ने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्