काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अग्निप्रसाद सापकोटाका विषयमा माइतीघरमा दुःख नगर्न आग्रह गरेका छन्।
सभामुखका लागि सिफारिस भएका सापकोटाका विषयमा माइतीघरमा मानवअधिकारवादीहरूले प्रदर्शन गरिरहेका बेला दाहालले यस्तो टिप्पणी गरेका हुन्।
आज आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रममा दाहालले सिंगो राष्ट्र नै सभामुखका विषयमा एक ठाउँमा उभिएको भन्दै माइीघरमा दुःख नगर्न आग्रह गरेका हुन्।
“हिजोसम्म आइपुग्दा सभामुखको विषयमा सिंगो राष्ट्र एक ठाउँमा उभिसक्यो। अब साथीहरूले किन दुःख गरेका हुन् जाडोमा?” दाहालले भने।
नेकपाले सर्वसम्मत रूपमा सापकोटाको नाम सिफारिस गरेको र प्रतिपक्षी दलहरूले समेत समर्थन गरेको अवस्थामा माइतीघरमा प्रदर्शन गर्नुको कुनै अर्थ नरहेको दाहालले बताए।
दाहालले सापकोटाकाविरुद्धमा कुनै मुद्दा नै नभएको समेत दाबी गरे।
“उहाँमाथि केही पनि छैन। बेकारको कुरा हो त्यो। पार्टीमा सर्वसम्मत निर्णय गरेर सभामुखमा अग्नि सापकोटालाई अघि सार्‍यौं”, उनले भने, “हिजो प्रतिपक्षी र अरु पार्टीले समेत उहाँलाई समर्थन गरिसकेपछि सिंगो राष्ट्र नै एक ठाउँमा भएको बेला माइतीघर मण्डलमा साथीहरूले दुःख नगरे हुन्थ्यो।”
यसअघि आजै दिउँसो मावनअधिकारवादीहरूले अदालतमा मुद्दा चलिरहेको व्यक्तिलाई सभामुख बनाउन लागिएको भन्दै विरोध प्रदर्शन गरेका थिए।
‘हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख नबनाउ, पीडितलाई थप अपहेलित र अपमानित नगर, मानव अधिकार  र कानूनी शासनको सम्मान गर’ भन्ने नारासहित अधिकारवादीहरूले प्रदर्शन गरेका थिए।
" /> काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अग्निप्रसाद सापकोटाका विषयमा माइतीघरमा दुःख नगर्न आग्रह गरेका छन्।
सभामुखका लागि सिफारिस भएका सापकोटाका विषयमा माइतीघरमा मानवअधिकारवादीहरूले प्रदर्शन गरिरहेका बेला दाहालले यस्तो टिप्पणी गरेका हुन्।
आज आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रममा दाहालले सिंगो राष्ट्र नै सभामुखका विषयमा एक ठाउँमा उभिएको भन्दै माइीघरमा दुःख नगर्न आग्रह गरेका हुन्।
“हिजोसम्म आइपुग्दा सभामुखको विषयमा सिंगो राष्ट्र एक ठाउँमा उभिसक्यो। अब साथीहरूले किन दुःख गरेका हुन् जाडोमा?” दाहालले भने।
नेकपाले सर्वसम्मत रूपमा सापकोटाको नाम सिफारिस गरेको र प्रतिपक्षी दलहरूले समेत समर्थन गरेको अवस्थामा माइतीघरमा प्रदर्शन गर्नुको कुनै अर्थ नरहेको दाहालले बताए।
दाहालले सापकोटाकाविरुद्धमा कुनै मुद्दा नै नभएको समेत दाबी गरे।
“उहाँमाथि केही पनि छैन। बेकारको कुरा हो त्यो। पार्टीमा सर्वसम्मत निर्णय गरेर सभामुखमा अग्नि सापकोटालाई अघि सार्‍यौं”, उनले भने, “हिजो प्रतिपक्षी र अरु पार्टीले समेत उहाँलाई समर्थन गरिसकेपछि सिंगो राष्ट्र नै एक ठाउँमा भएको बेला माइतीघर मण्डलमा साथीहरूले दुःख नगरे हुन्थ्यो।”
यसअघि आजै दिउँसो मावनअधिकारवादीहरूले अदालतमा मुद्दा चलिरहेको व्यक्तिलाई सभामुख बनाउन लागिएको भन्दै विरोध प्रदर्शन गरेका थिए।
‘हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख नबनाउ, पीडितलाई थप अपहेलित र अपमानित नगर, मानव अधिकार  र कानूनी शासनको सम्मान गर’ भन्ने नारासहित अधिकारवादीहरूले प्रदर्शन गरेका थिए।
"> अग्नि सापकोटाको बचाउमा नेकपा अध्यक्षले भने- माइतीघरमा दुःख नगरे हुन्छ : Dekhapadhi
अग्नि सापकोटाको बचाउमा नेकपा अध्यक्षले भने- माइतीघरमा दुःख नगरे हुन्छ
काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अग्निप्रसाद सापकोटाका विषयमा माइतीघरमा दुःख नगर्न आग्रह गरेका छन्।
सभामुखका लागि सिफारिस भएका सापकोटाका विषयमा माइतीघरमा मानवअधिकारवादीहरूले प्रदर्शन गरिरहेका बेला दाहालले यस्तो टिप्पणी गरेका हुन्।
आज आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रममा दाहालले सिंगो राष्ट्र नै सभामुखका विषयमा एक ठाउँमा उभिएको भन्दै माइीघरमा दुःख नगर्न आग्रह गरेका हुन्।
“हिजोसम्म आइपुग्दा सभामुखको विषयमा सिंगो राष्ट्र एक ठाउँमा उभिसक्यो। अब साथीहरूले किन दुःख गरेका हुन् जाडोमा?” दाहालले भने।
नेकपाले सर्वसम्मत रूपमा सापकोटाको नाम सिफारिस गरेको र प्रतिपक्षी दलहरूले समेत समर्थन गरेको अवस्थामा माइतीघरमा प्रदर्शन गर्नुको कुनै अर्थ नरहेको दाहालले बताए।
दाहालले सापकोटाकाविरुद्धमा कुनै मुद्दा नै नभएको समेत दाबी गरे।
यसअघि आजै दिउँसो मावनअधिकारवादीहरूले अदालतमा मुद्दा चलिरहेको व्यक्तिलाई सभामुख बनाउन लागिएको भन्दै विरोध प्रदर्शन गरेका थिए।
‘हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख नबनाउ, पीडितलाई थप अपहेलित र अपमानित नगर, मानव अधिकार  र कानूनी शासनको सम्मान गर’ भन्ने नारासहित अधिकारवादीहरूले प्रदर्शन गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्