बागमती सुधार आयोजनाः धाप ड्याम निर्माण कार्य ९५ प्रतिशत सम्पन्न काठमाडौं। सहरी विकास मन्त्रालयले बागमती नदीमा सुख्खायाममासमेत न्यूनतम बहाब कायम राख्ने उदेश्यले निर्माण सुरु गरेको धाप ड्याम निर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको बताएको छ। बागमती सुधार आयोजना अन्तर्गत धाम ड्याम निर्माण गरिएको हो। थापाथली पुलदेखि बल्खुसम्म बागमती नदीको किनारमा नदी सौन्दर्यीकरण तथा वातावरणीय सुधार सम्बन्धी निर्माण कार्य ५४ प्रतिशत सकिएको मन्त्रालयले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्