पछिल्लो सात महिनामा अफगानिस्तानमा ३ लाख ६० हजार विस्थापित एजेन्सी।अफगानिस्तानमा सुरक्षा फौज र तालिबान लडाकूबीचको संघर्षको कारण यस वर्षको पहिलो सात महिनामा ३ लाख ६० हजार विस्थापित भएका छन्।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यसप्रति चिन्ता व्यक्त गरेका छन्।संघर्षका कारण सन् २०१२ यता अफगानिस्तानमा ५० लाख मानिस विस्थापित भएको राष्ट्रसंघले जनाएको छ।गुटेरेसले लश्कर लगाहका सर्वसाधरणको सुरक्षाप्रति पनि चिन्त व्यक्त गरेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ ४० सर्वसाधरण मारिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्