जलवायु परिवर्तनको असरः ८ देशमा भीषण आगलागी, १.१३ करोड एकड वन खरानी
एजेन्सी।जलवायु परिवर्तनका कारण अहिले विश्वका ८ देश भीषण आगलागीसँग जुधिरहेका छन्।अमेरिका,रुस,टर्की, ग्रीस,ब्राजिल,इटली,स्पेन र जापान अहिले आगलागीसँग जुधिरहेका छन्।यो आगलाी गत जुनको अन्तिम साताबाट सुरु भएको जसले हालसम्म १.१३ करोड एकडमा आगो निभाउन ३८ हजार अग्नि नियन्त्रक र ६५० हेलिकप्टर प्रयोग भएको छ।आगलागीमा परी करिब एक हजार घर जलेर खरानी भएका छन्।१ लाख १० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
प्रतिक्रिया दिनुहोस्