काठमाडौं। राष्ट्रिय सभाका १८ सिटका लागि आज सातै प्रदेशमा मतदान भइरहेको छ।
आज बिहान १० देखि शुरू मतदान अपरान्ह ४ बजेसम्म रहने छ।
आयोगले प्रदेश–१ का लगि मोरङको विराटगर, प्रदेश–२ का लागि धनुषाको जनकपुर, बागमती प्रदेशका लागि ललितपुरको ललितपुर र गण्डकी प्रदेशका लागि पोखरामा निर्वाचन केन्द्र तोकेको छ।
यस्तै, प्रदेश–५ का लागि दाङको घोराही, कर्णाली प्रदेशका लागि वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि डोटीको सिलगढीमा मतदान केन्द्र राखिएको छ।
आयोग प्रवक्ता राजकुमार श्रेष्ठले अनुसार प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको बताए।
सातवटा प्रदेशका प्रदेश सभा सदस्य ५५० र स्थानीय तहका प्रमुख/उपप्रमुख एक हजार ५०६ गरी कुल दुई हजार ५६ जना मतदाता रहेको आयोगले जनाएको छ।
राष्ट्रिय सभामा २० फागुनदेखि रिक्त हुने १८ पदका लागि निर्वाचन भएको हो।
रिक्त हुने जम्मा १९ पदमा १८ जना निर्वाचित भएर आउनेछन्। एकजना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछिन्।
निर्वाचनमा नेकपाका १६, नेपाली कांग्रेसका १६, समाजवादी पार्टीका सात, राष्ट्रिय जनता पार्टी नेपालका दुई, नेपाल मजदुर किसान पार्टीका दुई र राष्ट्रिय जनमोर्चाका दुई जना गरी जम्मा ४५ जना उम्मेद्वार छन्।
निर्वाचनमा नेकपा-राजपा र कांग्रेस-समाजवादीले तालमेल गरेका छन्। प्रदेश २ मा रिक्त चार पदका लागि नेकपा-राजपाले दुई/दुई र कांग्रेस-समाजवादीले दुई/दुई पदका लागि तालमेल गरेका छन्।
सातवटा प्रदेशमा महिला समूहतर्फ सात, दलित समूहतर्फ दुई, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ दुई र अन्य समूहतर्फ सात पदका लागि निर्वाचन हुनेछ।
जसमा महिला समूहतर्फ १६, दलित समूहतर्फ पाँच, अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ पाँच र अन्य समूहतर्फ १९ जना उम्मेद्वार कायम भएका आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए।

राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सातै प्रदेशमा जारी (तस्वीरहरूसहित): Dekhapadhi
राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सातै प्रदेशमा जारी (तस्वीरहरूसहित)

काठमाडौं। राष्ट्रिय सभाका १८ सिटका लागि आज सातै प्रदेशमा मतदान भइरहेको छ।

आज बिहान १० देखि शुरू मतदान अपरान्ह ४ बजेसम्म रहने छ।

आयोगले प्रदेश–१ का लगि मोरङको विराटगर, प्रदेश–२ का लागि धनुषाको जनकपुर, बागमती प्रदेशका लागि ललितपुरको ललितपुर र गण्डकी प्रदेशका लागि पोखरामा निर्वाचन केन्द्र तोकेको छ।

प्रदेश १ को वीरेन्द्र सभा गृह मतदान केन्द्र।

यस्तै, प्रदेश–५ का लागि दाङको घोराही, कर्णाली प्रदेशका लागि वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि डोटीको सिलगढीमा मतदान केन्द्र राखिएको छ।

डोटीमा मतदान गर्दै मुख्यमन्त्री त्रिलोचन भट्ट।

आयोग प्रवक्ता राजकुमार श्रेष्ठले अनुसार प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको बताए।

सातवटा प्रदेशका प्रदेश सभा सदस्य ५५० र स्थानीय तहका प्रमुख/उपप्रमुख एक हजार ५०६ गरी कुल दुई हजार ५६ जना मतदाता रहेको आयोगले जनाएको छ।

राष्ट्रिय सभामा २० फागुनदेखि रिक्त हुने १८ पदका लागि निर्वाचन भएको हो।

रिक्त हुने जम्मा १९ पदमा १८ जना निर्वाचित भएर आउनेछन्। एकजना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछिन्।

निर्वाचनमा नेकपाका १६, नेपाली कांग्रेसका १६, समाजवादी पार्टीका सात, राष्ट्रिय जनता पार्टी नेपालका दुई, नेपाल मजदुर किसान पार्टीका दुई र राष्ट्रिय जनमोर्चाका दुई जना गरी जम्मा ४५ जना उम्मेद्‌वार छन्।

डोटी सिलगढीस्थित पद्म पब्लिक मुक्ति नारायण मावि मतदान केन्द्र।

निर्वाचनमा नेकपा-राजपा र कांग्रेस-समाजवादीले तालमेल गरेका छन्। प्रदेश २ मा रिक्त चार पदका लागि नेकपा-राजपाले दुई/दुई र कांग्रेस-समाजवादीले दुई/दुई पदका लागि तालमेल गरेका छन्।

प्रदेश २ मतदान केन्द्र जनकपुर।

सातवटा प्रदेशमा महिला समूहतर्फ सात, दलित समूहतर्फ दुई, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ दुई र अन्य समूहतर्फ सात पदका लागि निर्वाचन हुनेछ।

जसमा महिला समूहतर्फ १६, दलित समूहतर्फ पाँच, अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ पाँच र अन्य समूहतर्फ १९ जना उम्मेद्‌वार कायम भएका आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए।