पहिराबाट ज्यान गुमाउनेका परिवारलाई पाँच लाख तनहुँ।ऋषिङ गाउँपालिकामा असार २४ गतेको पहिरोबाट ज्यान गुमाउने दुई जनाको परिवारलाई संघ र प्रदेश सरकारका तर्फबाट राहत वितरण गरिएको छ। वडा नं ७ की देवीसरा थापा र वडा नं ८ का खुमबहादुर थापाको परिवारलाई राहत वितरण गरिएको हो।पीडित परिवारलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघ सरकारका तर्फबाट दुई लाख र प्रदेश सरकारका तर्फबाट ५० हजार राहत रकम प्रदान गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्