कोरोना महामारीमा धेरै सवारी साधन कारबाहीमा परे, उठ्यो १ अर्ब १६ करोडभन्दा बढी राजस्व काठमाडौं।ट्राफिक प्रहरीले विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि कारबाही गरी एक वर्षको अवधिमा १ अर्ब १६ करोड ३५ लाख १४ हजार ९ सय रुपैयाँ राजस्व उठाएको छ। प्रहरीले गत आर्थिक वर्ष २०७७÷७८ मा सो राजस्व उठाएको हो। अघिल्लो आर्थिक वर्ष २०७६÷७७ सवारी कारबाहीबाट ८८ करोड ९५ लाख ६९ हजार ८ सय रुपैयाँ राजस्व उठेको प्रहरीले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्