काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनलले विहिबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा भ्रष्टाचार घटेको छ।

तथ्याङ्क अनुसार नेपालमा भ्रष्टाचार केही घटेको भए पनि नेपालको स्थान अझै भ्रष्टाचार व्याप्त मुलुकहरूको सूचीबाट हट्न सकेको छैन।

करप्सन पर्सेप्सन इन्डेक्स(सीपीआई) २०१९ को प्रतिवेदनमा नेपाल भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांङ्कको १ सय १३ औं स्थानमा रहेको छ।

सन् २०१८ मा नेपाल ३१ अंक सहित १ सय २४ औं स्थानमा थियो । यस वर्ष नेपालले तीन बढी पाएर कुल ३४ अंक बनाएको भए पनि सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकहरू मध्ये २०औं स्थानमा रहेको छ।

प्रतिवेदनमा समावेश गरिएका एक सय ८० देशमध्ये सबैभन्दा कम ९ अंक प्राप्त गरी सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सूचिकृत भएको छ। त्यसैगरी, डेनमार्कले सबैभन्दा बढी ८९ अंक प्राप्त सबैभन्दा कम भ्रष्टाचार हुने मध्ये पहिलो देश भएको छ।

भ्रष्टाचार अवधारणा सूचकाङ्कमा एक सय अङ्कले अति स्वच्छ र शून्यले अति भ्रष्टाचारलाई जनाउँछ।

खासगरी नेपाली सेनामा आएको सदाचारले भ्रष्टाचारमा न्यून रुपमा नै भएपनि सुधार आएको रिपोर्टले उल्लेख गरेको छ।

अख्तियारको छानविनको दायराबाट बाहिर रहेर पनि नेपाली सेनाको उच्च ओहोदामा रहेकाहरुले व्यक्तिगत सम्पत्ति सार्वजनिक गर्ने तथा जनशक्ति भर्ना गर्ने क्रममा हुने गरेका आर्थिक अनियमितता रोकिएकाले रिपोर्टमा केही सुधार देखिएको हो।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले नेपाली सेनामा जनशक्ति भर्ना गर्दा हुने आर्थिक अनियमिततालाई कमी गर्न आन्तरिक रूपमा गरिएको कारवाही, भ्रष्टाचार भएको रकम असुली लगायत कार्यहरु भ्रष्टाचार नियन्त्रणको सन्र्दभमा सकारात्मक कदम भएको बताए।

रिपोर्ट सार्वजनिक गर्र्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारलाई शक्ति पृथकीकरणको प्रवद्र्धन, पक्षपात रहित बजेट र सेवामा सरोकारवालाहरूको पहुँच, राजनीतिमा पैसाको प्रभावलाई न्यूनीकरण, निर्णय प्रक्रियामा सरोकारवालाहरुको अर्थपूर्ण पहुँच, निर्वाचनमा देखिने विकृति नियन्त्रण तथा राजनीतिप्रति विश्वास जगाउन सरकारलाई सुझाव दिएको छ।

सिपीआई रिपोर्टले विश्वका अधिकांश मुलुकहरुमा भ्रष्टाचार विरोधी प्रयासमा शिथिलता रहेको देखाएको छ। पैसाले राजनीतिलाई प्रभावित गरेका मुलुकहरूमा भ्रष्टाचार व्याप्त रहेको तथ्यांकले देखाएको छ।

" /> काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनलले विहिबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा भ्रष्टाचार घटेको छ।

"> भ्रष्टाचार व्याप्त मुलुकमध्ये २०औं स्थानकाे सूचीमा नेपाल: Dekhapadhi
भ्रष्टाचार व्याप्त मुलुकमध्ये २०औं स्थानकाे सूचीमा नेपाल

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्