७८ जनालाई सिंगापुर पठाइदिन्छु भन्दै साढे २ करोड रुपैयाँभन्दा बढी ठगी काठमाडौं।सिंगापुर पठाइदिन्छु भन्दै एक व्यक्तिले २ करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगी गरेको खुलेको छ।सिंगापुर पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर दिपबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।धादिङ थाक्रे गाउँपालिका–८ का निमा लामाले संचालन गरेको उक्त कन्सलटेन्सीबाट करिब ७८ जनासँग सिंगापुर रोजागारीको लागि पठाइदिने भनी उक्त रकम ठगी गरिएको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्