अमेरिका गैर जिम्मेवार रूपमा बाहिरिँदा अफगानिस्तानमा समस्या भयोः पाकिस्तानी विदेश मन्त्री काठमाडौं। पाकिस्तानका विदेश मन्त्रीले अफगानिस्तानबाट अमेरिका गैर जिम्मेवार रूपमा निस्किएको बताएका छन्। पाकिस्तानका विदेश मन्त्री साह मोहम्मद कुरेसीले अमेरिकाले आफ्नो र नेटो सेनालाई बिना कुनै तयारी गैर जिम्मेवारी रूपमा निकालेकाले त्यहाँ तालिबान विद्रोहीहरूले अराजकता मच्चाउन थालेको बताएका छन्। अमेरिका र नेटो सेना अफगानिस्तानबाट निस्किएपछि त्यहाँको अवस्था अराजक बन्दै गएको उनले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्