विराटनगर। राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तरगत प्रदेश–१ बाट इन्दिरा गौतम, गोपी आछामी र देवेन्द्र दाहाल विजयी भएका छन्।
तीनै जना उम्मेद्वार नेकपाकै हुन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकै हुन्।
महिलातर्फको सदस्यमा नेपाली कांग्रेसकी मीना पुलामी मगर र समाजवादी पार्टीकी कमला वडहीलाई पराजित गर्दै नेकपाकी गौतम विजयी भएकी हुन्।
गौतमले ६ हजार ४२२ मतभार पाएकी छन्।
आछामी दलित तर्फबाट उम्मेद्वार बनेका थिए।
कांग्रेस उम्मेद्वार निरबहादुर बिकलाई पराजित गरेका आछामीले ६ हजार ३४८ मतभार पाए। बिकले दुई हजार ७१८ मतभार पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसैगरी नेकपा अर्का उम्मेद्वार देवेन्द्र दाहाल पनि निर्वाचित भए।
६ हजा २३४ मतभार पाएका दाहालले कांग्रेसका राजेन्द्र कुमार घिमिरेलाई पराजित गरे। घिमिरेले दुई हजार ७६६ मतभार पाए।
" /> विराटनगर। राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तरगत प्रदेश–१ बाट इन्दिरा गौतम, गोपी आछामी र देवेन्द्र दाहाल विजयी भएका छन्।तीनै जना उम्मेद्वार नेकपाकै हुन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकै हुन्।

">