काठमाडौं। रेनो नेपालले नयाँ उत्पादन गेम चेन्जर नेपालमा सार्वजनिक गरेको छ। रेनोले २८ लाख रूपैयाँ मूल्य पर्ने चेन्जर सार्वजनिक गरेको हो।

रेनो ट्राइबरले बि–सेगमेन्टका गाडीहरू खरीद गर्न चाहने ग्राहकहरूलाई उच्च मूल्याङकन प्रस्ताव गर्दछ।

रेनो ट्राइबर विशाल, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने गाडी जसमा आकर्षक इन्टेरियरसहित ४ मिटरको स्पेसमा विभिन्न आधुनिक र व्यवहारिक विशेषताहरू समावेश भएका कम्पनीले जनाएको छ।

“नयाँ गेम चेन्जर–रेनो ट्राइबर नपाली बजारमा सार्वजनिक गर्न पाउाँदा उत्साहित छौं”, रेनो इन्डिया अपरेसनका कन्ट्री प्रमुख कार्यकारी अधिकृत वेंकटराम ममिलापल्लले भने। उनले भने यसले पनि अन्य रेनोको उत्पादनजस्तै धेरै ग्राहकालई आर्कषित गर्ने छ।

रेनो ट्राइबर आकर्षक डिजाइन, कडा, कम्प्याक्ट, फराकिलो, भर्सटाइल तथा मोड्युलर गाडी हो । कम्पनीका अनुसार जसले अपराजय लचिलोपन प्रदान गर्दछ। रेनो ट्राइबरमा यो श्रेणीको ५ सिटर कन्फ्रिगेशनमा सबैभन्दा ठूलो बुट क्षमता छ।

रेनो ट्राइबरमा आरएक्सइ, आरएक्सएल, आरएक्सजेड जसमा २० भन्दा बढि विशेषताहरू छन्। रेनो ट्राइबरमा ४ एयरब्याग समावेश गरेर विभिन्न सन्तोषजनक विशेषताहरू भएको कम्पनीले जानकारी दिएको छ।

" /> काठमाडौं। रेनो नेपालले नयाँ उत्पादन गेम चेन्जर नेपालमा सार्वजनिक गरेको छ। रेनोले २८ लाख रूपैयाँ मूल्य पर्ने चेन्जर सार्वजनिक गरेको हो।

रेनो ट्राइबरले बि–सेगमेन्टका गाडीहरू खरीद गर्न चाहने ग्राहकहरूलाई उच्च मूल्याङकन प्रस्ताव गर्दछ।

रेनो ट्राइबर विशाल, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने गाडी जसमा आकर्षक इन्टेरियरसहित ४ मिटरको स्पेसमा विभिन्न आधुनिक र व्यवहारिक विशेषताहरू समावेश भएका कम्पनीले जनाएको छ।

“नयाँ गेम चेन्जर–रेनो ट्राइबर नपाली बजारमा सार्वजनिक गर्न पाउाँदा उत्साहित छौं”, रेनो इन्डिया अपरेसनका कन्ट्री प्रमुख कार्यकारी अधिकृत वेंकटराम ममिलापल्लले भने। उनले भने यसले पनि अन्य रेनोको उत्पादनजस्तै धेरै ग्राहकालई आर्कषित गर्ने छ।

रेनो ट्राइबर आकर्षक डिजाइन, कडा, कम्प्याक्ट, फराकिलो, भर्सटाइल तथा मोड्युलर गाडी हो । कम्पनीका अनुसार जसले अपराजय लचिलोपन प्रदान गर्दछ। रेनो ट्राइबरमा यो श्रेणीको ५ सिटर कन्फ्रिगेशनमा सबैभन्दा ठूलो बुट क्षमता छ।

रेनो ट्राइबरमा आरएक्सइ, आरएक्सएल, आरएक्सजेड जसमा २० भन्दा बढि विशेषताहरू छन्। रेनो ट्राइबरमा ४ एयरब्याग समावेश गरेर विभिन्न सन्तोषजनक विशेषताहरू भएको कम्पनीले जानकारी दिएको छ।

"> रेनो ट्राइबरको ‘नयाँ सुपर स्पेस’ र अल्ट्रा मोड्युलर गेम चेन्जर नेपालमा: Dekhapadhi
रेनो ट्राइबरको ‘नयाँ सुपर स्पेस’ र अल्ट्रा मोड्युलर गेम चेन्जर नेपालमा
काठमाडौं। रेनो नेपालले नयाँ उत्पादन गेम चेन्जर नेपालमा सार्वजनिक गरेको छ। रेनोले २८ लाख रूपैयाँ मूल्य पर्ने चेन्जर सार्वजनिक गरेको हो।

रेनो ट्राइबरले बि–सेगमेन्टका गाडीहरू खरीद गर्न चाहने ग्राहकहरूलाई उच्च मूल्याङकन प्रस्ताव गर्दछ।

रेनो ट्राइबर विशाल, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने गाडी जसमा आकर्षक इन्टेरियरसहित ४ मिटरको स्पेसमा विभिन्न आधुनिक र व्यवहारिक विशेषताहरू समावेश भएका कम्पनीले जनाएको छ।

“नयाँ गेम चेन्जर–रेनो ट्राइबर नपाली बजारमा सार्वजनिक गर्न पाउाँदा उत्साहित छौं”, रेनो इन्डिया अपरेसनका कन्ट्री प्रमुख कार्यकारी अधिकृत वेंकटराम ममिलापल्लले भने। उनले भने यसले पनि अन्य रेनोको उत्पादनजस्तै धेरै ग्राहकालई आर्कषित गर्ने छ।

रेनो ट्राइबर आकर्षक डिजाइन, कडा, कम्प्याक्ट, फराकिलो, भर्सटाइल तथा मोड्युलर गाडी हो । कम्पनीका अनुसार जसले अपराजय लचिलोपन प्रदान गर्दछ। रेनो ट्राइबरमा यो श्रेणीको ५ सिटर कन्फ्रिगेशनमा सबैभन्दा ठूलो बुट क्षमता छ।

रेनो ट्राइबरमा आरएक्सइ, आरएक्सएल, आरएक्सजेड जसमा २० भन्दा बढि विशेषताहरू छन्। रेनो ट्राइबरमा ४ एयरब्याग समावेश गरेर विभिन्न सन्तोषजनक विशेषताहरू भएको कम्पनीले जानकारी दिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्