काठमाडौं। सरकारले ‘कोरोना भाइरस’ अहिलेसम्म नेपालमा नदेखिएको तर, सर्तकता अपनाइएको जनाएको छ।

चीनबाट शुरू भएको ‘कोरोना भाइरस’ जापान, दक्षिण कोरिया, थाइल्याण्ड, हङ्कङ, ताइवान, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा फैलिएको छ। तर, नेपालमा अहिलेसम्म यस्तो प्रकृतिको भाइरस नदेखिएको सरकारले जनाएको छ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ‘कोरोना भाइरस’ देखा परेमा कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा छलफल समेत भएको छ। छलफलपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रहेको हेल्प डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय भएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए।

उनले ‘कारोना भाइरस’ भएको शंका लाग्ने वित्तिकै विशेष एम्बुलेन्समार्फत् अस्पतालसम्म पुर्‍याउने व्यवस्था समेत गर्न लागिएको बताए। उनले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, प्रहरी अस्पताल, पाटन हस्पिटल, टिचिङ हस्पिटल लगायतका अस्पतालहरूमा उपचार गर्न सकिने समेत बताए।

“नेपालको स्वास्थ्य मन्त्रालयले यस सम्बन्धी थप निगरानी गर्नका लागि सचिवको अध्यक्षतामा बैठक बस्यो र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हेल्प डेस्कलाई अझ व्यवस्थित गर्ने, त्यहाँ स्क्यानरहरू राख्ने कुरा भएको छ”, डा. पाण्डेले भने, “जो पनि ज्वरो आएका बिरामी छन्, असर परेको ठाउँबाट ज्वरो आएकोलाई डेडिकेटेड एम्बुलेन्सबाट पिकअप गर्ने र सम्बन्धित अस्पतालमा लैजाने, टेकु हस्पिटल, पुलिस हस्पिटल, पाटन हस्पिटल, टिचिङ हस्पिटल लगायतमा उपचार गर्न सकिन्छ।”

उनले अहिलेसम्म डराउनुपर्ने अवस्था नरहेको भएपनि एक प्रजातिबाट अर्को प्रजातिमा सजिलै सर्ने भएकाले र मानिसहरूमा पनि स्वासप्रस्वासबाट सर्ने भएकाले डरलाग्दो भएको बताए।

उनले ‘कोरोना भाइरस’ लागेमा रुघा लग्ने, ज्वरो आउने, कतिपयलाई निमोनिया हुने लगायतका लक्षणहरू देखापर्ने र मृत्यु समेत हुने बताए।

यसबाट सुरक्षित रहन सतर्क रहनु नै उत्तम विकल्प रहेकोले रुघाखोकी लागेको व्यक्तिको सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनले बताए।

पढ्नुहोस्

कोरोना भाइरसको संक्रमण रोक्न चीनको वुहानमा सार्वजनिक यातायात बन्द

चीनमा ४४० जनामा कोरोना भाइरस

के नोबेल कोरोना भाइरस नेपाल भित्रिइसक्यो ? यसबाट कसरी जोगिने ? (भिडिओसहित)

" /> काठमाडौं। सरकारले ‘कोरोना भाइरस’ अहिलेसम्म नेपालमा नदेखिएको तर, सर्तकता अपनाइएको जनाएको छ।

"> सरकारले भन्यो- कोरोना भाइरस नेपाल आइपुगेको छैन: Dekhapadhi
सरकारले भन्यो- कोरोना भाइरस नेपाल आइपुगेको छैन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्