कोरोना महामारीमा भेटिए ठूलो संख्यामा फरार अभियुक्त, वर्ष दिनमा ७ हजारभन्दा बढी पक्राउ काठमाडौं।प्रहरीले एक गत आर्थिक वर्ष२०७७/७८ मा देशभर ७ हजार ९० जना फरार अभियुक्त पक्राउ गरेको छ। यो संख्या अघिल्लो वर्ष पक्राउ परेका फरार अभियुक्तको तुलनामा २१६.८९ प्रतशितले बढी हो।अघिल्लो वर्ष २ हजार ३३२ जना फरार अभियुक्त पक्राउ परेका थिए।प्रहरीकाअनुसार आव २०७५/७६ मा २ हजार ५३० र २०७४/७५ मा २ हजार १३९ जना फरार अभियुक्त पक्राउ परेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्