अमेरिकाले अफगास्तिानमा थप एक हजार सेना पठाउने, ४ हजार सेना कुवेतमा तयारी अवस्थामा राख्ने सीएनएन।अमेरिकी राष्ट्रपति जो बाइडेने थप एक हजार अमेरिकी सेना अफगानिस्तान पठाउने घोषणा गरेका छन्। यसअघि काबुलमा रहेका अमेरिकीको उद्धारमा तीन हजार सेना पठाउने निर्णय गरेका बाइडेनले हिजो पुनः थप एक हजार सेना पठाउने घोषणा गरेका हुन्।अमेरिकाले थप ४ हजार सेना कुवेतमा तयारी अवस्थामा राखेको छ। अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई कुनै अप्ठेरो परे कुवेतमा रहेका अमेरिकी सेना तत्काल त्यसतर्फ जानेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्