तालिबानको वास्तविक परिक्षण सुरु भयोः तालिबान राजनीतिक ब्युरो प्रमुख बरादार अलजजिरा।अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि तालिबानका राजनीतिक ब्युरो प्रमुख मुल्लाह अब्दुल गनी बरादारले एक भिडियो सन्देश जारी गर्दै तालिबानको वास्तविक परीक्षण अब सुरु भएको बताएका छन्। तालिबानले हिजो काबुल कब्जा गरेको हो। तालिबानले काबुल कब्जा गरेपछि राष्ट्रपति अशरफ गनीले हिजै देश छोडेका थिए।बरादारले भिडियो सन्देशमा अब अफगानी जनताको आशा र समस्या समाधान गर्ने जिम्मेवारी तालिबानको काँधमा आएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्