पाँच दर्जनभन्दा बढी देशको तालिबानसँग अनुरोध–विदेशीलाई सुरक्षित रुपमा फर्कन देउ सीएनएन।अमेरिकालगायत विश्वका पाँच दर्जनभन्दा बढी देशले सामूहिक रुपमा तालिबान समूहलाई अफगानिस्तानमा रहेका विदेशीलाई सुरक्षित रुपमा आफ्ना देश फर्कने वातावरण बनाउन अनुरोध गरेका छन्। तालिबान लडाकुले काबुल कब्जा गरेपछि ती राष्ट्रले संयुक्त विज्ञप्ति जारी गर्दै विदेशीलाई स्वदेश फर्कदा अवरोध नगर्न अनुरोध गरेका हुन्।संयुक्त विज्ञप्ति अष्ट्रेलिया, क्यानडा, युरोपेली युनियन, फ्रान्स, जर्मनी, जापान, कतार, दक्षिण कोरिया, बेलायत, स्पेन,नर्वे, पराग्वेलगायतका देशले जारी गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्