तालिबानले काबुल कब्जा गरेपछि अमेरिकाले भन्यो– अफगान मिसन सफल भयो बीबीसी।तालिबान लडाकुले आइतबार अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि अमेरिकाले आफ्नो अफगानी मिसन सफल भएको जनाएको छ।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले अफगान मिसन सफल भएको दाबी गर्दै यसलाई भियतनाम युद्धसँग तुलना गरेकोमा आपत्ति समेत जनाए। अफगानिस्तानमा अलकायदा र तालिबानमाथि २० वर्षदेखि सैनिक कारबाही गर्दै आएको थियो। यसका वाबजुद तालिबानले काबुल कब्जा गरेका छन्। ४६ वर्षअघि अमेरिका यसैगरी भियतनामबाट फर्किएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्