अफगानिस्तानमा युद्ध सकिएको तालिबानको घोषणा एजेन्सी। अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरेपछि तालिबानले लडाइँ सकिएको घोषणा गरेको छ। काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिमी शक्तिराष्ट्रका दूतावासका कर्मचारी र नागरिकहरूलाई आफ्नो देश फर्किइरहेका छन्। अमेरिकाले अफगानिस्तानमा ६ हजार सेना पठाउँदै छ। तीमध्ये आधाभन्दा बढी काबुल पुगिसकेका छन्। काबुलबाट कैयौं अफगानीहरू घर छाडेर भागिरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्