बैशाख ८ का देउवा, भदौ १ का देउवा अघिल्लो सरकारलाई संसद छलेर अध्यादेशबाट शासन चलाउन खोजेको आरोप लगाएका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सोही बाटो पछ्याएका छन्। संसद छल्दै मंगलवार राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर देउवाले यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका गल्तीलाई फेरी दोहोर्याएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्