ओलीको आक्रोश , संसद छलेर अध्यायदेश ल्याउने ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद छलेर अध्यादेश ल्याएको प्रति आपत्ति जनाएका छन्। न्युज एजेन्सीसँग कुरा गर्दै उनले आफुले संसद नहुँदा कामकाजकालागि मात्रै अध्यादेश ल्याएको स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्