ओलीको चेतावनी नै चेतावनी
नेकपा एमालेका अध्यक्षय केपी शर्मा ओलीले विभिन्न प्रश्न उठाएका छन्। बिहीबार न्यूज एजेन्सीसंगको कुराकानीमा अध्यक्ष ओलीले पार्टी विभाजनको विषयदेखि अध्यादेशको विरोध र सभामुख अग्नी सापकोटामाथि प्रश्न उठाएका छन्।
प्रतिक्रिया दिनुहोस्