माधव नेपालको पार्टीको नाममा एमाले नरहन सक्छ– प्रवक्ता श्रेष्ठ काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले माधवकुमार नेपाल र महन्थ ठाकुरले दर्ता गराएका पार्टीका नाम परिवर्तन हुनसक्ने बताएका छन्। नेपालले नेकपा एमाले(समाजवादी) र ठाकुरले जसपा(लोकतान्त्रिक) दर्ता गराएका थिए। देखापढीसँग कुरा गर्दै आयोगका प्रवक्ता श्रेष्ठले नयाँ दल दर्ताको प्रक्रिया घटीमा एक हप्ता र बढीमा ४५ दिन भित्र टुङ्गिने बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्