नेपालमा विदेशबाट दक्ष कामदार ल्याउनुपर्ने बाध्यता नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष नरेश कटुवालले नेपालमा नै रोजगारीको अवसर भएको बताएका छन्। नेपालमा काम गरिरहेका भारत तथा बंगलादेशका कामदारहरु महामारीको समयमा आफ्नै देश फर्किंदा उद्योगमा कामदारको अभाव देखिने उनले बताए। आफ्नो हातमा सिप भए स्वदेशमा नै काम गरेर मनग्य आम्दानी गर्न सकिने उनी बताउँछन्।देश परिवर्तन गर्न माइतीघरमा नारा लगाएर मात्र नहुने आफ्नो सोच पनि बदल्नुपर्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्