जनै पूणिमाको इतिहास र महत्व काठमाडौं। जनै पूर्णिमा वैदिक कालदेखि नै मनाउन शुरु गरिएको मानिन्छ। नौवटा डोरा रहने जनैमा देउताको वास हुने भएकाले धारण गर्नाले शक्ति, सुरक्षा र सामथ्र्य मिल्ने धार्मिक मान्यता छ। यसलाई मानिसको सुरक्षा कवचको रुपमा स्वीकार गरिएको पाइन्छ। जनै नलाई गरेको वैदिक र पौराणिक कर्मको फल प्राप्त नहुने धार्मिक मान्यता रहेको छ।पवित्र काँचो धागोबाट बन्ने जनैमा देउताहरुको अभिमन्त्रण गरेपछि मात्रै धारण गरिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्