नेपालीको ओठ तालु सुक्यो, कालो गयो झन कालो आइपुग्यो
हास्य कलाकार राजा राजेन्द्रले गाइँजात्राको सम्वन्धमा व्यङग गरेका छन्। उनले नेपाली समाजमा भईरहेको गतिविधिलाई चित्रण गर्दै चर्चामा रहेका व्यक्ति माथि कडा प्रहार गरेका छन्।
प्रतिक्रिया दिनुहोस्