अध्यक्ष ओलीको धारणा सकारात्मक छ ः योगेश भट्टराई पार्टी एकताका लागि प्रयास गर्दै आएका एमाले सचिव योगेश भट्टराईले पार्टीलाई एकतावद्ध बनाउनको लागि आफु जिम्मेवार रहेको प्रतिवद्धता अध्यक्ष ओलीले दिएको बताएका छन्। मंगलबार बस्ने स्थायी कमिटीको बैठकले १० बुँदे कार्यान्वयनका लागि मितिसहितको कार्ययोजना ल्याउने र लगत्तै केन्द्रीय कमिटी बैठक आव्हान गरेर सहमतीलाई परिस्कृत गर्दै कार्यान्वयनमा लैजाने उनले उल्लेख गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्