खोप लगाएको कति दिनपछि १२को परिक्षा लिने?
नेकपा एमालेका सांसद विद्या भट्टराईले तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोभिड विरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउन माग गरेकी छन्। शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले खोपको व्यवस्था गरी कक्षा १२ को परीक्षा लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग माग गरीन । विद्यार्थीहरुलाई जोखिम नहुने गरी परीक्षाको तयारी गर्नपर्ने उनको माग थियो ।
प्रतिक्रिया दिनुहोस्