धर्नै धर्ना कांग्रेस कार्यालयमा काठमाडौं। नेपाली कांग्रेसका क्रियाशील सदस्यताको सूची प्रकाशित गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले धर्ना सुरु गरेका छन्। क्रियाशील सदस्यता वितरण पारदर्शी नभएको भन्दै बाराका कांग्रेस नेता तथा कार्यकर्ता चार दिनदेखि धर्नामै छन्। यसै धर्नामा पुगेका नेता अर्जुननरसिंह केसीले केसीले प्रक्रिया विपरीत वितरण गरिएको क्रियाशील सदस्यता खारेज हुनुपर्ने बताए
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्