निर्वाचन आयोगले नेपालको पार्टीलाई मान्यता दिदा सदस्य एमालेका हुन की होइनन हेर्नुपर्छ
नेकपा एमाले नेता अग्नि खरेलले पार्टीको ह्वीप उलङ्घन गर्ने १४ जनालाई कारबाही गरेको बताएका छन्। यसका साथै सनाखतको रुपामा नेकपा एमालेलाई पनि समावेश गराउन पर्ने उनले भनाई छ।
प्रतिक्रिया दिनुहोस्