ओलीविरुद्ध माधव नेपालका १० आरोप गणतान्त्रिक आन्दोलनका घोर विरोधी, पार्टी विभाजनकारी केपी ओली, देशको लोकतन्त्र संविधानमाथि कुठाराघातः निर्वाचित तानाशाह बन्ने अभ्यास, नेपाली इतिहासकै सबैभन्दा भ्रष्ट प्रधानमन्त्री, देशको सन्तुलित परराष्ट्र नीति ध्वस्त पार्ने,अध्ययनको विरोधी केपी ओली, नक्कली राष्ट्रवादको खोल च्यातियो, ओलीको वास्तविक अनुहार देखियो, धूर्तता,षडयन्त्र, तिकडम र अशिष्टताका पर्याय केपी ओली, अपारदर्शी जीवन शैली, भारतीयसँग पक्षसँग विशेष सम्बन्ध, भ्रष्ट र असामाजिक तत्वका संरक्षक केपी ओली
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्