निर्वाचन आयोगको सनाखतलाई प्रभावित पार्ने प्रयास भयो– नेतृ रामकुमारी झाँक्री
नेकपा एकीकृत समाजवादीका नेतृ रामकुमारी झाँक्रीले निर्वाचन आयोगमा नेताहरुको सनाखत रोक्न एमालेले दवाव दिएको आरोप लगाएकी छन्। सनाखतका लागि बुधवार आयोग पुगेकी झाँक्रीले एमालेका नेताहरुले सनाखतमा एमालेका प्रतिनिधि हुनुपर्ने, केही सदस्यको सनाखत गर्न नहुँने जस्ता माग राखे पनि आयोगले नमानेको बताएकी हुन्।
प्रतिक्रिया दिनुहोस्