ओलीले ल्याएको अध्यादेश स्वार्थ, अहिलेको आवश्यकता
काठमाडौं। कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले वर्तमान सरकारले ल्याएको अध्यादेश मुलुकको निकाश र सम्वृद्धिका लागि भएको बताएका छन्। अध्यादेशलाई एमाले फुटाउने षडयन्त्र भएको भन्दै पार्टी भित्रै चर्को आलोचना भइरहँदा सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले उक्त अध्यादेश संसदको स्थिरताका लागि भएको जिकिर गरेका हुन्। उनले केपी शर्मा ओलीलेले ल्याएको अध्यादेश स्वार्थ केन्द्रित रहेको दावी गरे।
प्रतिक्रिया दिनुहोस्