जयसिंह धामी प्रकरणको प्रतिवेदन चाँडै आउँछ: गृहमन्त्री गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलाका जयसिंह धामीको सत्यतथ्य जानकारीका लागि गठित समितिले काम गरिरहेको र चाडै प्रतिवेदन सार्वजनिक गरीने बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री खाँडले यस्तो जानकारी दिएका हुन्। उनले महाकाली नदीमा आएको बाढीले उत्पन्न भएको व्यास क्षेत्रको खाद्यान्न र औषधिको प्रवन्ध र पूर्व तयारी सरकारले गरिसकेको समेत जानकारी दिए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्