ओलीले जानेकै कुप्रचार गर्न हो, यस्ता व्यक्ति कम्युनिष्ट हुनै सक्दैनः माधव कुमार नेपाल
नेकपा एकीकृत समाजवादीकाअध्यक्ष माधवकुमार नेपालले जताततै गलत सूचना दिएर भम्रमा पार्ने कोशिस भइरहेको भन्दै सचेत रहन कार्यकर्तालाई आग्रह गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र उनका नजिकका मान्छेले कुप्रचार गर्न बाहेक अरु नजानेका भन्दै त्यस्ता प्रवृत्तिका मान्छे कम्युनिष्ट हुन नसक्ने बताए।पेशागत महासंघले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देश र जनताको हीतमा केन्द्रित भइ काम गर्ने आफ्नो पार्टीको
प्रतिक्रिया दिनुहोस्