छुटाउनै नहुँने आजका मुख्य १० खबर केहि नेताले अर्को पार्टी गठन गर्दैमा एमालेलाई केही फरक नपर्ने अध्यक्ष केपी शर्मा ओलीले दाबी गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न मात्रै पार्टी एकताको ठगी धन्दा गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आरोप लगाएका छन्। एमालेका दोस्रो पुस्ताका नेताहरुलाई नेकपा एकीकृत समाजवादीमा आउन अध्यक्ष माधवकुमार नेपालले आह्वान गरेका छन्। १४ दिनदेखि फोहोर नउठ्दा काठमाडौं उपत्यका दुर्गन्धित बनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्